डडेल्धुरा- डडेल्धुराकाे भागेश्वर गाउँपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तिगत सुदृढीकरण अायाेजना दर्ता शिविर सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेकाे छ ।



शनिबार गाउँपालिकाका कर्मचारी र सबै जनप्रतिनिधि लाई सहभागी गराई राष्ट्रिय परिचयपत्र सम्बन्धि र व्यक्तिगत दर्ताकाे बारेमा जानकारि दिएकाे भागेश्वर गाउँ पालिकाका नायव सुब्बा मात्रिका भट्टले जानकारि दिनुभएकाे छ।
अब हामीले अाम नागरिकलाई यस बिषयमा जानकारी दिनुका लागि गाउँ स्तरमा पर्चा , सुचना प्रशारण गर्ने समेत जानकारि दिनुभएकाे छ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालि सुदृढीकरण अायाेजना दर्ता शिविर सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न । फाेटाे फिचर




Views: 151

























