२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

गुल्मीमा सरकारविरुद्ध नेपाली कांग्रेसको प्रदर्शन [तस्वीरमा हेर्नुहोस्]

गोकर्ण पाण्डे/गुल्मी- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो। गुल्मीमा पनि प्रदर्शन भएको छ ।

सदरमुकाम तम्घासस्थित पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन क्याम्पसरोड,भिमचोक,पुतलीबजार,मिलनचोक,फिल्महल,पुरानो बजार,बसपार्क,पुरानो बैंक रोड हुदै सहिद चोकमा पुगेर सभामा परिणत भएको थियो ।

No description available.

सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सम्बोधन गर्नुभएको थियो। सम्बोधन मा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य जीवन परियारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको आन्तरिक किचलो र असफल नेतृत्वका कारण आन्दोलन गर्न वाध्य वनाएको वताए ।

परियारले कोरोना नियन्त्रमा सरकार असफल भएको भन्दै नेकपा नेतृत्वको सरमार भ्रष्टचारमा डुवेको आरोप लगाए ।

No description available.No description available.

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।