कञ्चनपुरका थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।



बाँकेको भेरी अस्पताल नेपागञ्जमा गएराति भिमदत्त नगरपालिका–१५ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनलाई मंसिर २२ गते अस्पताल भर्ना गरिएको थियो।
Views: 163

© 2020 khabardarinews.com | Design by Hari Karki