पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या एक हजार ७१६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।



Views: 131

© 2020 khabardarinews.com | Design by Hari Karki