२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

पोन्ड्स फेस्टिभ रेडि सेल्फि प्रतियोगिताको सुरुवात

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा सहभागिता जनाउनको लागि, पोन्ड्स नेपालले “Pond’s Festive Ready Selfie” प्रतियोगिताको सुरुवात गरेको छ ।

एयलमक नेपालले महान चाड बडा दशैं मनाउन उत्साहित नेपालीहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ ।

यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले दशैं मनाउनको लागि तयार भएको आफ्नो फोटो खिचेर पोन्ड्स नेपालको अधिकारिक फेसबुक ह्याण्डलमा मेसेज पठाउनु पर्ने छ र सो फोटोहरु प्राप्त भए पश्चात प्रतियोगीहरुको सहमतिसंग पोन्ड्स नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने छ र साथै सहभागीहरुले आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो शेयर गर्नु पर्ने छ ।

अपलोड भएका फोटोहरु मध्ये ५ सहभागीहरुलाई छनौत गरी लक्की ड्र मार्फत यस प्रतियोगिताको बिजेता घोषणा गरिनेछ । बिजेताहरुले उपहार स्वरुप पोन्ड्सको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । “Pond’s Festive Ready Selfie” प्रतियोगिता कार्तिक ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।