२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

भोलीदेखि पाँच दिन कोरोना बिफ्रिङ नहुने

काठमाडौं, ६ कात्तिक । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट पाँचदिनसम्म नियमित प्रसारण हुने मिडिया बिफ्रिङ नहुने भएको छ। भोलिदेखि मन्त्रलायको भाइबर ग्रुप र मन्त्रालयको वेवसाइइबाट जानकारी अपडेट हुने मन्त्रालयले जनाएके छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भोलिबाट लाइभ मिडिया अपडेट नगर्ने जनाकारी दिएका हुन्।

उनले आगामी बुधबार भने मिडिया बिफ्रीङ थप परिमार्जन गरी प्रसारण हुने समेत बताए।

अबदेखि कोरोना संक्रमण रोकथाम र अन्य जानकारी बिफ्रिङकै समयमा सामाजिक सञ्जालमा अपडेट गरिने प्रवक्ता गौतमले जानकारी दिए।

सरकारले कोरोना भाइरस संक्रमण, डिस्चार्ज र मृत्यु तथा कोरोना रोकथामका लागि मन्त्रालयबाट भइरहेका क्रियाकलापको जानकारी नियमित मिडिया बिफ्रिङमार्फत दिँदै आएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।