२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

गरिबले बोलेकै आधारमा न्याय कस्ले दिन्छ?

गरिबले बोलेकै आधारमा न्याय कस्ले दिन्छ?
भ्रष्टहरु छन सरकारमा न्याय कस्ले दिन्छ?

तिमी न्याय भन्दै आगो बाल्छौ, नारा लगाउछौ
केवल जनता पर्छन् मारमा न्याय कस्ले दिन्छ?

मलाई लडाइ जित्नेलाई बधाईको ओइरो लाग्यो
अब मलाई मेरो हारमा न्याय कस्ले दिन्छ ?

जनावरहरुको राज छ यहाँ यो एक जंगल हो
न्याय खोज्छौ ओडारमा न्याय कस्ले दिन्छ?

कानुनले अपराधीलाई स्याबासी दिएको बेला
छोरी परिन बलात्कारमा न्याय कस्ले दिन्छ ?

– समीर ओझा
के.आई.सिंह गा.पा.-०२ डोटी
हाल: धनगढी, कैलाली

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।