धनगढी- कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भूमी सुधार तथा मालपोत कार्यालय कैलाली बन्द हुने भएको छ। कार्यालयले कार्तिक ३ गतेसम्मका लागि सेवा बन्द गर्ने जनाइएको छ।



सोमबार कार्यालयले सूचना जारी गर्दै सो अवधिमा अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरिने जनाएको छ। कार्तिक ३ गतेसम्मका लागि आन्तरिक प्रशासन कार्य भने जारी रहने बताइएको छ।
Views: 122

























