२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

सेती प्रोदेशीक अस्पतालमा ३६ जनामा कोरोना पुष्टी

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३६जनामा कोरोना पुष्टी भएको छ ।  
पछिल्लो २४ घण्टामा ४ सय २८ जनाको कोरोना परीक्षण भएकोमा थप ३६ जनामा संक्रमण पुष्टी भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा कैलालीका ३५ जना र कञ्चनपुरका एक जना गरि ३६ जनामा संक्रमण पुष्टी भएको हो ।

 धनगढी उप–महानगरपालिका वडा नम्बर वडा नम्बर २ र १३ का ८-८, वडा नम्बर १, ३ र ५ का २-२ जना, वडा नम्बर ४, ११, १४ र १८ का १÷१ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको गोदावरीका आठ जना, भजनीका एक जना र कञ्चनपुरको कृष्णपुरका एक जना गरि आज ३६ जनामा कोरोना पुष्टी भएको हो ।

 धनगढी उपमहानगरपालिकामा मात्रै आज  २६ जना कोरोना संक्रमित थपिएका छन ।
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।