२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

बडिकेदार गाउँपालिका स्थरीय नेपाल तरुण दल गठन

डाेटि – डोटीको बडीकेदार गाउँपालिकामा गाउपालिका स्थरीय नेपाल तरुण दल गठन भएको छ । जिल्लाकै पहिलो गाउँपालीका स्थरीय प्रथम अधिबेशन बाट १७ सदस्य कार्य समिति गठन गरेको हो ।
सभापतिमा केशब बम , उपसभापतिमा मोहन मल्ल, सचिवमा प्रकाश लामा , कोषध्यक्ष हिरा कुमारीखत्री । सह सचिबमा कुशल सि देउबा , सदस्यमा खिमा देबि कलेल , दिपक साउँद प्रकाश बिक , बम बआदुर पनाडी , झरना भुल , प्रकाश मन्नी , पदम काठायत , दिपक बोहरा आशिश घर्ति , लोकेन्द्र साउद , बिर बहादुर मौनी , दिपेन्द्र बोहरा लागयका सदस्य रहेका छन ।
सो कार्यक्रमा बोल्दै प्रमुख अथिति नेपाली कागे्रस डोटीका सचिब नारायण जोसिले पाटीको हक र हितकालागि सदैब नेपाल तरुण दलले सहकार्य गरी पाटीको निति तथा नियममा रही काम गरेको बताउनु भयो । साथै पाटीको बलियो आधार नै नेपाल तरुण दल नै रहेको बताए ।
आफु लाई यो अधिबेश बाट बडीकेदार गाउँपालिकाको नेपाल तरुण दलको सभापतीको जिम्मेबारी दिनु भएकोमा सबै लाई धन्यबाद दिनु भयो , सथै जसरी जिम्मेबारी दिईको छ आफुपाटीको निति नियममा टेकेर काम गर्ने र सबै संग सहकार्य गरेर गाउँपालिका स्थरीय तरुण दल लाई अगाढी बढाउने सथै लेपाली कांग्रेस पाटी लाई बलीयो बनाएर जाने तरुण दल अध्यक्ष बमले बताउनु भयो ।
उक्त कार्यक्रमा नेपाल तरुण दलका जिल्ला सभापती नारायण बलायर , नेपाली कागे्रस जिल्ला कार्यसमिति सदस्य भैरब साउद , नेता पदमा राज जोशी , बडीकेदार गाउँपालिका उपाध्यक्ष इन्द्र भाट बोहरा सहभागी रहेका थिए , कार्यक्रको अध्यक्षता बडीकेदार गापा स्थरीया तरुण दल सयोजक बिर बहादुर कलेल रहेका थिए । कार्यक्रमको संचालन नेपाल तरुण दल डोटी सदस्य सद्धि बिस्टले गरेका थिए ।
सो अधिबेशन मा नेकपा परीत्यक गरी ५२ जनाले नेपाली कागे्रस प्रबेश गरेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।