कैलाली – नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटि अछामले काेराेना माहामारि काे समयमा पनि अछाम जिल्लाकाे कमलबजार नगरपालिका ७ सेरामा रहेकाे डिप्रोस वित्तीय संस्था ( माक्रो फाईनान्स ) ले जनताखबाट किस्ता र ब्याज असुलि गरिरहेकाे र उठाईएकाे दुई लाख पचास हजार रुपैया रकम जनता लाई फिर्ता दिनु लगाउने , साथै संस्था का कर्मचारी लाई लखेटिएकाे छ । यस्ता गम्भिर गतिविधि मा पार्टी काे गम्भीर ध्यानाकर्षण गराईएकाे क. अाखिर ( सचिव) र क.नवीन ( ईन्चाज ) द्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएकाे छ ।



Views: 140

























