लोकेन्द्र कैनी/ डडेल्धुरा ( नबदूर्गा ) -नबदूर्गा ४ बेलापूरमा अाज मदिरा नियन्त्रण समिती गठन गरिएको छ । साबिकको बडा न ६ को बिभिन्न टोलका लागी पदाधिकारी चयन गरि मदिरा नियन्त्रण समिति गठन गरिएको छ
अध्यक्षमा श्री डम्बर बिष्ट
कोष अध्यक्षमा बसन्ती बोहरा
सचिवमा लोग बिष्ट सदस्याहरुमा बसन्ती बोहरा , दिपक भन्डारी , देब बिष्ट , नबिन कैनी , चन्द्र बिष्ट , टेक बोहरा, राजू बोहरा , भोज बोहरा, पदम बिष्ट , लोक बिष्ट , खडक कैनी रहेका छन् ।



अाज कार्यक्रममा पदम बिष्ट ४ वडा अध्यक्ष, निर्मला बिष्ट वडा सदस्य , हर्केश कैनी , टिका , खडक, कैनी लगायत स्थानिय बुद्धिजीवी , पत्रकारकाे उपस्थिति रहेकाे थियाे ।
Views: 222

























