२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

अछाममा देवर नाता पर्नेसँग रंगेहात फेला परेकी युवती नदीमा मृत फेला

धनगढी : अछामको बुढीगंगा नदीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको मेल्लेख गाउँपालिका –३ ठाटीकी २२ वर्षीया निर्मला नेपालीको शव सोमबार साँफेबगर नगरपालिका –७ मा रहेको बुढीगंगा नदीमा फेला परेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनका श्रीमानले युवतीलाई गाउँकै देवर नाता पर्ने एक युवकसँग रंगेहात फेला पारेका थिए। आफुहरुको अवैध सम्बन्धबारे थाहा पाएपछि दुवैजना उक्त स्थानबाट भागेको र पछि ती युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

अहिले ती युुवक फरार रहेको र नेपालीको शवको जिल्ला अस्पताल मंगलसैनमा पोष्टमार्टन भइसकेको सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। फरार नेपालीको खोजी कार्य जारी रहेको उनले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।