डडेल्धुराः डडेल्धुराको भागेश्वर र नवदुर्गा गाउँपालिकामा रहेका अपागं बालबालिकाहरु लाई शैक्षिक राहत प्याकेज सहहयोग गरिएकोछ । शिक्षामा उनीहरुको पहँच बढाउनुका साथै उनीहरु लाई हौसला प्रदान गर्नका लागि संस्थाले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । लुनिभा बाल सरोकारले डडेल्धुरामा शैक्षिक सुधारका लागि काम गर्दे आएकोछ । हिजो विद्यार्थीहरु लाई कापी, कलम, झोला लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।




Views: 231

























