२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

पहिलो खेलमा होबार्टका लागि सन्दीपले लिए दुई विकेट

सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि शनिबार पहिलो खेल खेलेका छन् । आफ्नो नयाँ टिमका लागि खेल्ने क्रममा सन्दीपले दुई विकेट पनि लिए । त्यस प्रदर्शनको मद्दतले होबार्टले बिग बासमा मेलबर्न स्टार्सलाई २१ रनले हरायो ।

पहिले ब्याटिङ गरेको होबार्टले पाँच विकेटमा १ सय ६४ रन बनाएको थियो । त्यसमा डाविड मालानले सर्वाधिक ७६ रन बनाए । जवाफमा मेलबर्नले ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

नेपाली लेग स्पिनर सन्दीपले आफ्नो चार ओभरमा ३८ रन खर्चे । उनले हिल्टन कार्टराइट र बेन डन्कको विकेट लिए । पराजित जितका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रन बनाए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।