२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

पछिल्लो २४ घण्टामा पाँच सय ११ कोरोना भाइरस संक्रमित थपिए

 पछिल्लो २४ घण्टामा पाँच सय ११ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०० डिस्चार्ज भएका छन् भने सात जनाको मृत्यु भएको छ । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ भने २ लाख ५१ हजार ९१२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाले १८ सय ४७ जनाको मृत्य भएको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म १९ लाख २६ हजार ४७७ जनाको पीसीआर भएको छ । अहिले ६ हजार ३०० जना आइसोलेसनमा छन् भने ३६२  जना क्वारेन्टाइनमा छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।