२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

लुनिभाद्धारा विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोग

डडेल्धुराः लुनिभा बालसरोकार डडेल्धुराले विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोगमा सहयोग गरेकोछ । डडेल्धुराका दुई पालिकामा १७ परिवारलाई सहयोग गरेको हो ।
लू निभा बाल सरोकार समूह डडेल्धुरा तथा नवदुर्गा गाउपालिकाको् सहकार्यमा नवदुर्गा गाँउपालिकाका १२ विपन्न तथा सिमान्तकृत परिवारलाइ र भागेश्वर गाँउपालिका संगको समन्वयमा भागेश्वर गाँउपालिकाका ५ विपन्न परिवारलाई आयआर्जन सहयोग वितरण गरेको हो ।

तस्बिरः लुनिभा डडेल्धुरा -भागेश्वर गाउपालिकामा आयोजित कार्यक्रम
तस्बिरः लुनिभा डडेल्धुरा -भागेश्वर गाउपालिकामा आयोजित कार्यक्रम

सहयोग अन्र्तगत अभिभावकको मागमा आधारित सहयोगमा बाख्रा वितरण गरिएको हो । नवदुर्गा गाँउपालिकामा गाँउपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीको प्रमुख आतिथ्यतामा नवदुर्गाकाको वडा नं. १ र २ का वडामा र भागेश्वर गाउपालिकामा गाँउपालिका उपाध्यक्ष पुष्पा ठकुराठीको उपस्थितिमा सहयोग वितरण गरिएको हो । विपन्न तथा सिमान्तकृत परिवारका बालबालिकाको शिक्षा अधिकार सुनिश्चिताको लागी तथा बालबालिकाको विधालय निरन्तरताको लागी उक्त सहयोग प्रदान गरिएको लू निभाका जिल्ला संयोजक भुवन विष्टले जनाकारी दिनुभयो ।

तस्बिरः लुनिभा डडेल्धुरा -नवदुर्गा गाँउपालिकामा आयोजित कार्यक्रम
तस्बिरः लुनिभा डडेल्धुरा -नवदुर्गा गाँउपालिकामा आयोजित कार्यक्रम
खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।