२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

प्रदेश उत्कृष्ट किसानमा डडेल्धुराका प्रसाद र प्रिन्स नगद ७५ हजार सहित सम्मानित

डडेल्धुरा (डिआर भट्ट)-  सुदुरपश्चिम प्रदेश स्तरिय उत्कृष्ट किसानहरुमा डडेल्धुराका प्रसाद अवस्थि र प्रिन्स अवस्थि सम्मानित भएका छन् । प्रदेशमा ५ जना लाई सम्मान गरेको थियो ।
डडेल्धुराका दुई उत्कृष्ट किसानहरुलाई नगद ७५ हजार सहित सम्मान गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुरा (कृषि अधिकृत ) तारि सिंह ठकुराठिले जानकारि दिए । प्रदेशमा छनौट भएका प्रसाद र प्रिन्स जिल्लाका उत्कृष्ट पाँच किसानको सुचिमा परेका थिए । उनीहरुलाई यस अघि जिल्ला स्तरिय उत्कृष्ट किसानहरुको सुचिमा छनौट गरि ज्ञान केन्द्र डडेल्धुराले नगद २५ हजार सहित सम्मान गरेका थियो । प्रसाद अवस्थि गन्यापधुरा १ भात्काडामा कृषि पशुपंक्षि फर्म संञ्चालन गरिरहेका छन भने प्रिन्स अवस्थि अमरगढी २ मौरोडामा कृषि र्फम चलाईरहेका छन् । May be an image of 6 people and text

May be an image of 7 people and text

 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।