२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

बैतडीमा ‘दारु’ पिएर अनुहार बिग्रनेगरी बैंककी कर्मचारीलाई कुट्ने युवक समातिए

धनगढी: बैतडीमा एक महिला कर्मचारीलाई कुट्ने युवक समातिएका छन्।शनिवार जिल्लाको सिगास गाउँपालिका-१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुसिला धामीलाई कुटपिट गरेका थिए।

प्रहरीका अनुसार सिगास गाउँपालिका२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको हो। सुशिलामाथि कुटपिट भएको र कुटपिट गर्ने धामीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। 

केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ। महिलाको अनुहारलगायत शरीरमा चोट लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले बताएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।