२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

‘मेरो छोराको कसम घुस खाएको छैन, देश कर्मचारीका कारण विकास भएन’

काठमाडौं: नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले एक पैसा पनि नखाएको बताएकी छिन्। एक टेलिभिजनको कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो नाम मुछिएको बताएकी हुन्।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफलेू कसैको एक पैसा पनि नखाएको बताइन्। उनले भनिन् ‘म मेरो छोरो जयविरको कसम खाएर भन्छु भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन्।’

उनले भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सरह भएको समेत बताइन्। यस्तै नेताका कारण नभएर देश कर्मचारीतन्त्रका कारण विकास नभएको समेत बताइन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।