खोटाङः कृषि विज्ञ मदन राईलाई प्रहरीले पक्राउ गरेको छ। खोटाङ प्रहरीले आज -शुक्रबार बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट पक्राउ गरेको हो।



राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। लिखित र मौखिक उजुरी आएको भन्दै राईमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले बताए।
Views: 161

























