२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कैलालीको स्याउलेमा धुलोधुवा नियन्त्रणको माग गर्दै सडक अवरुद्ध

धनगढी, २९ वैशाख । कैलालीको स्याउलेमा धुलोधुवा नियन्त्रणको माग गर्दै धनगढी–दिपायल फास्ट ट्रयाक अन्तगर्तको सडक आज बिहान स्थानीयले अवरुद्ध गरेका हुन्।

सडक निर्माणको जिम्मा लिएको खड्का कृष्ण जेबी निर्माण कम्पनीले व्यवास्ता गरि धुलोधुवाँ भएपछि स्थानीयले सडक अवरुद्ध गरेको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए। उनले धुलाम्मे सडकले आसपासका नागरिकको स्वास्थ्य अवस्था निकै जोखिममा पार्नुका साथै स्याउले बजारको व्यवसाय नै धरापमा परेको बताए।

धुलो नियन्त्रण नहुदा सम्म सडक अवरुद्ध गर्ने उनले बताए। स्कुलबस, एम्बुलेन्स लगायतका ईमरजेन्सी सवारी साधनहरु भने सञ्चालन हुन दिने अध्यक्ष देउवाले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।