२०८३ असार १५ सोमबार
२०८३ असार १५ सोमबार

आरजु बजारमा

आरजु राइस मिलले ‘आरजु’ ब्राण्डको चामल बिक्री सुरु गरेको छ ।

काठमाडौं ः नेपाली बजारमा आरजु चामल आएको छ । जिरा मसिनो र लङग्रेनमा सो चामल आएको हो । नेपालकै ४ हजार बिगाहा जमिनमा धान उत्पादन गरेर आरजु राईस मिलमार्फत आरजु चामल बजारमा आएको छ ।

आरजु राइस मिलले ‘आरजु’ ब्राण्डको चामल बिक्री सुरु गरेको हो । बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतको आरजु चामलमा लागनी रहेको छ ।

विराटनगरका किसानसँग मिलेर बस्नेतले सयौँ बिगाहा जमिनमा ‘रामधान’ खेती सुरु गरेका थिए । सोही धानबाट उत्पादन गरिएको जिरा मसिनो र लङग्रेन चामलको बिक्री सुरु भएको बस्नेतले जानकारी दिए ।

आरजु मिलले झापा, मोरङ र सुनसरीका किसानलाई मल र बीउहरु दिएर धान खेती गराउन सुरु गरेको छ । आरजु राइस मिलले चैते धान प्रति क्वीन्टल ९ सय र असारे धानलाई १२ सय रूपैयाँमा किसानसँग खरिद गर्छ ।

अहिले लङग्रेनको मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।