काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रनमा सीमित भएको छ । ललित राजवंशीले १० रन बनाएका जुनैद सिद्धिकीलाई आफ्नो शिकार बनाएसँगै यूएईको इनिङ्स समाप्त भएको हो ।



Views: 150

© 2020 khabardarinews.com | Design by Hari Karki