डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिकाले ९९ करोड ८१ लाख ७ हजार बजेटको लेखापरीक्षण गराउँदा २.४८ प्रतिशत अर्थात २ करोड ४७ लाख ७४ हजार बेरुजु देखिएको हो । गत बर्ष आलितालको बेरुजु २ करोड १८ लाख ८१ हजार रहेको थियो । यस बर्ष पालिकाको बेरुजु रकम बढेको छ ।



Views: 151

























