२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

समाजसेवी बिष्टले आफ्नो जन्मदिनको अवसरमा अनाथालयमा खाध्यान्न सहयोग गरे

कञ्चनपुर– राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला कमिटी सचिवालय सदस्य मोहन बिष्टले आफ्नो जन्मदिनको अवसरमा खाध्यान्न सहयोग गरेका छन् ।

उनले कृष्णपुर न.पा. वडा नं ५ मा रहेको श्री कृष्ण पुर्णामि सेवा धाम अनाथालय मा खाध्यान्न सहयोग गर्नु भएको हो । जिल्ला कमिटी सदस्य बिष्टले आफ्नो जन्मदिनको अवसरमा भोज , पाटि गर्नु भन्दा पनि त्यो लगानीले कुनै धार्मिक स्थलमा राम्रो काम गर्नु पर्छ साथै उहाँले बिगतमा पनि आफ्नो जन्मदिनको अवसरमा पार्दै कृष्णपुर नगरपालिकाको वडा नं ४ मा बिजुलस् पोलहरुमा बत्ति जडान गर्नुभएको थियो ।

युवा संघका अध्यक्ष यसरी नै समज सेवामा सक्रिय रहँदै आउनुभएको छन । उनले भने, आउने दिनमा यसरी नै काम गर्ने तथा एउटा समाज कार्य मात्र नभएर आफ्नो व्यवसाय सञ्चालन सँगसँगै समाज सेवालाइ पनि निरन्तर दिने समेत बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।