२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

गन्यापधुरामा उद्यमिहरुलाई मेसिन वितरण

डडेल्धुरा –  गन्यापधुरामा सिलाई उद्यमिलाई सिलाई मेसिन वितरण गरिएको छ । युएनडीपी सिड्स नेपाल र गन्यापधुराको साझेदारीमा हरित उत्थनशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत गन्यापधुराका १ देखि ५ वडाका १।१ जना सिलाई उद्यमिहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

सिलाई तालिम गरेका महिला र पराम्परागत रुपमा सिलाई गर्दै आएका पुरुषलाई व्यवसाय विकास तथा विस्तारको लागि अमेला र झुकि सिलाई मेसिन हस्तान्तरण गरिएको परियोजना संयोजक देवीलाल उपाध्यायले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा पालिकाका प्रमुखप्रशासकिय अधिकृत दिलिप तामाङग र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आफुले यसरि सामग्रीहरु पाएपछि कामलाई निरनतरता दिनका लागि सहज भएको उद्यमीहरु बताउसछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।