२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

स्ववीयु चुनाव डडेलधुरा बहुमुखी क्याम्सको अध्यक्षमा नेविसंघ वि.पि बाट मदन बोहराको चर्चामा

डडेल्धुरा ः डडेलधुरा बहुमुखी क्याम्पसको अध्यक्ष पदका लागि मदन बोहराले आफ्नो उमेदवारी दर्ता गराउने बताएका छन् । बोहराले नेविसंघ वि.पि संगठन बाट उमेदवारी दर्ता गराउने जानकारि दिए । चैत्र ५ गते हुरने स्ववीयु निर्वाचनका लागि उनेले उसमेदवारी दर्ता गराउने भएका हुन् । बोहराले क्याम्पसको हकहित सँगै विद्यार्थीका समस्याहरु समाधान गर्नका लागि आफु सधै तयार रहेने । क्याम्पसमा रहेका वेथीती विरुद्ध आफुले कदम चाल्ने बोहराको भनाई छ । यो सँगै निर्वाचनका लागि बोहरा सहित ७ अन्य संगठनले उमेदवारी दिने घोषणा गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।