२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

प्रजातन्त्र दिवसको अवसरमा फलफुल वितरण, योग शिविर

डडेल्धुरा (दिपकराज भट्ट)ः प्रजातन्त्र दिवसको अवसरमा भागेश्वर गाउपालिकाले जिल्ला कारागारमा रहेका कैदीहरुलाई फलफुल वितरण गरेकोछ । जिल्ला सदरमुकाममा रहेका कारागार कार्यालयमा भागेश्वर गाउपालिकाका वडा नंम्बर ४ का वडा अध्यक्ष वसन्तराज चटौतले करागारमा रहेका कैदीलाई फलफुल वितरण गरेका हुन् ।
कारागार कार्यालय डडेल्धुरामा कैदी पुरुष १०२, महिला ९ गरि जम्मा १११ जना थनुवा पुरुष १०, महिला ५ गरि जम्मा १५ गरि जम्मा महिला १४, पुरुष ११२ गरेर कार्यालयमा १२६ जना कैदीहरु रहेको कार्यालयले जानकारि दिएकोछ । कारागारमा रहेका कैदीहरु कारागर भित्रै मुडाहरु बनाउने गरेका छन् ।
यस्तै कारागार भित्र कैदीहरु लाई अध्ययनका लागि नेपाल प्रेस युनियन शाखा डडेल्धुराले दुई बर्ष अगाडि सपुस्तकालय स्थापना गरेको प्रसेस युनियन डडेल्धुराका अध्यक्ष धन बहादुर भण्डारिले जानकारि दिए ।
प्रजातन्त्र दिवसको अवसरमा दश दिने योग शिविर
आज बाट भएको योग नौ दिनसम्म निरन्तर चल्ने योग डडेल्धुरामा रहेको योग सससससससमितीले दश दिने योग शिविरको आयोजना गरिएको प्रसिक्षक्षक गोविन्द खडायतले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।