भागेश्वर (देबकि भट्ट)ः अजयमेरु गाउँपालिका ६ कनाकोटमा रहेको डागेश्वरी मन्दिरमा २५ गते मेला लाग्ने भएकोछ । २४ गते रतेडी र २५ गते दिउसेडी हुने मन्दिर क्षेत्र विकास समितिले जानकारि गराएकोछ । मेलामा सुदरका नेपालीहरु र छिमेकि मुलुक भारत बाट भक्तजनहरु आउने गरेको स्थानीय भुवन पन्तले खबरदारी लाई बताए । साथै मेला लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि क्षेत्र विकास समितीले अपिल गरेको छ ।

तस्विर ः ५५ बर्ष पछि नयाँ फेरिएको डागेश्वोरी माता को गोल




Views: 616

























