२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

वारेसनामा मार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

डडेल्धुरा ः डडेल्धुरामा आज प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ , वारेसनामामार्फत उनकी पत्नी डा.आरजु राणा(देउवा) ले उम्मेदवारी दर्ता गरेकी हुन्।
दिउँसो २ः ४५ बजे उनको उम्मेदवारी दर्ता भएको हो। देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।