२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

मुख्यमन्त्री भट्टले छाडे चुनावी मैदान, वलीले पाए टिकट

दिपायल – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट चुनावी मैदानबाट बाहिरिएका छन् । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको उनको निर्वाचन क्षेत्र डोटी (ख) प्रदेशबाट उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले टिक पाएका छन् ।
मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्रबाट यसपटक शिवसिंह वली लड्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी चौधरी उत्सवले जानकारी दिए ।
अहिले निर्वाचन लड्ने वली मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन्। ओली डोटी इन्चार्ज पनि हुन् ।अघिल्लो निर्वाचनमा पनि ओलीको प्रदेश सभामा दाबी थियो ।
त्यहाँ कांग्रेका योगेन्द्र बहादुर शाहीलाई हराउदै भट्ट बिजयी भएका थिए । ५ वर्ष सम्म मुख्य मन्त्री भएका भट्टले अहिले फेरि प्रदेश सभामा दाबी गरेका थिए ।
एउटै मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनवाट प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीवाट प्रेम बहादुर आले, प्रदेश कझमा कांग्रेसबाट जिल्ला पार्टी सभापति नरेन्द्र बहादुर सिंह र प्रदेशखञमा माओवादी केन्द्रबाट वलीले टिकट पाएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।