डडेल्धुराः डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा बहुमखि क्याम्पसको मैदानमा स्ववियु कप २९७९ आज औपचारिक कार्यक्रमका बिच उद्धघान हुने भएको छ । कार्यक्रमको अन्तिम तयारि भईरहेको छ । कार्यक्रमको औपचारिक उद्धघाटना प्रमुख अथिति जिल्ल समन्व्य समितिका प्रमुख गगन सिंह भण्डारि रहेने आयोजक स्ववियुडडेल्धुराका सभापति जगत ऐले खबरदारी न्युजलाई जानकारि दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख एकाउन्न हजार द्धितिय हुनेले ७५ हजार र तृतिय हुनेले रु ४० हजार नगद पाउनेछ ।
हरौ ं तयारिका फोटोहरु 



Views: 184

























