२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

संविधान दिवसका अवसरमा दीप डडेल्धुरामा प्रज्जवलन (फोटो कथा)

डडेल्धुरा – संविधान दिवसका अवसर पारेर डडेल्धुरामा दीप प्रज्जवलन गरिएको छ। नागरिक समाज डडेलधुरा आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रम डडेल्धुरा जिल्ला सदरमुकामको तुफनडाँडा चोक (संविधान चोक) मा गरिएको थियो ।
कार्यक्रममा जिल्ल प्रशानसन कार्यालय डडेल्धुरा ,जिल्ल प्रहरि कार्यालय प्रमुख, पत्रकार र आम नागरिकको सहभागिता रहेको थियो ।
दिवसका अवरमा चोकमा देशको नक्सा, झण्डा अंकित तस्विर बनाएर दिप प्रज्वलन गरिएको हो ।
हरौ फोटो कथा



खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।