२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

डडेल्धुराका परशुराम नगरपालिका र गन्यापधुराका पालिकाका प्रमुख प्रशमासकिय अधिकृत लाई जनसेवाश्री पदक

डडेल्धुरा ः डडेल्धुराका परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु र गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङ लाई प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएको छ ।
संविधान दिवसको अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासकीय अधिकृत तारानाथ पनेरु र तामाङ लाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने घोषणा गरेका हुन् ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसहित डडेल्धुरामा कार्यरत कर्मचारी, जिल्लामा स्थायी बसोबास रहेका समाजसेवी, शिक्षक र कलाकार गरी ९ जना विभूषित हुने भएका छन्। विभूषण नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिने भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।