डडेल्धुरा ः डडेल्धुराको अजयमेरु गाँउपालिकामा केन्द्रिय कार्यालय रहेको जगन्नाथ युवा क्लवले तिज विशेष सास्कृतिक कार्यक्रम हुँदैछ । कार्यक्रम १४ गते अजयमेरु ४ चिपुरमा हुने क्लवका अध्यक्ष तारा दत्त भट्टले खबरदारी न्युजलाई जानकारि दिनुभयो । क्लवले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ ।



Views: 264

























