२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

अवैध गाँजा फडानी गर्दै डडेल्धुरा प्रहरि

डडेल्धुराः डडेल्धुरामा अवैध गाँजा फडानी गरीएको छ । सोमवार जिल्ला प्रहरी कार्यालयको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत अवैध गाँजा फडानी गरीएको हो ।
जिल्लाको आलिताल गाउँपालिका –८ मौरीबजार बाघखोरस्थित प्रहरी चौकी आलितालबाट प्रहरी सहायक निरीक्षक भिमराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानिय समाजसेबी तथा अन्य नागरीकहरुको सहभागितामा अवैध गाँजा फडानी गरीएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
स्थानियहरुको खेतबारी, सार्वजनिक स्थान, सडक छेउछाउ र बजार वरिपरी गरी करिव २ रोपनि जमिनमा आफै उम्रेका ५५० गाँजाका बोटहरू फडाँनी गरी नष्ट गरिएको जिप्रका डडेल्धुराले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।