डडेल्धुरा : डडेल्धुराको अमरगढीमा भोलि सार्वजनिक बिदा हुने भएको छ । अमरसिंह स्मृति दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै नगरकार्यपालिकाको निर्णयअनुसार नगरपालिका र मातहतका सम्पूर्ण निकायमा बिदा हुने जनाएको छ ।




Views: 263

























