२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कार र मोटरसाइकल ठोक्किदा कञ्चनपुरमा एक जना घाइते

धनगढी: कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका झलारीमा कार र मोटरसाइकल दुर्घटनामा परेका हुन्।
सोमबार शुक्लाफाँटा नगरपालिका १० बस्ने दमनसिंह बडालले चलाएको लु८०प ५१७१ नम्बरको मोटरसाइकल र भिमदत्त नगरपालिका १५ बस्ने प्रेम भण्डारीले चलाएको सुपप्र ०१ ००१ प ३०८६ नम्बरको कार झलारी बजारमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।
दुर्घटनामा मोटरसाइकल चालक बडाल घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनको उपचारका लागि धनगढी पठाइएको र कार र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको झलारी प्रहरीले बताएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।