२०८३ असार २७ शनिबार
२०८३ असार २७ शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल छाड्दै …

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि विदेश जान लागेका छन् । उनी ७५औं वर्ष पूरा हुनलाग्दा विदेश जान लागेका हुन् ।
शाह असारको पहिलो हप्तामै थाइल्यान्ड जाने भएका छन् । उनी त्यहाँ केही समय बसेर जन्मदिन मनाउन भने स्वदेश नै फर्कने बुझिएको छ । थाइल्यान्डको बैंककमा शाहले महत्वपूर्ण भेटघाट पनि गर्ने विश्वस्त स्रोतले बताएको छ । ती भेटहरु शुभेच्छुकहरुसँग पनि हुने बुझिएको छ ।
थाइल्यान्डबाट फर्किएपछि शाहले केही समय काठमाडौं बाहिर भ्रमण गर्ने समेत तय भइसकेको छ । उनी झापालगायत पूर्वका जिल्लामा जने बुझिएको छ । पछिल्लो समय शाह झापामा बढी जाने गर्दछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।