२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

अर्का बालेन साहको डडेल्धुरामा चर्चा ः ३५ के.जी को माला

डडेल्धुरा स् देशको राजधानी उपत्यका रहेको काठमाडौं महानगरको मतगणना जारी रहदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको चर्चा भईरहेको छ । प्रतिद्वन्दी भन्दा बालेनले दोब्बर मतको अन्तरले अग्रता लिएका छन् । बालेनले चर्चा चलिरहेका बेला आइतबार डडेल्धुरा सदरमुकाममा पनि उनकै चर्चा चल्यो ।

दिउँसो डडेल्धुरा सदरमुकाम बागबजार बालेन साह जस्तै एक युवकलाई अविर र घाँटीभरी मालैमालासहित बजार परिक्रमा गरे। झट्ट हेर्दा बालेन साह जस्तै देखिने उनी थिए आलु सुपरजोन डडेल्धुराका बरिस्कृट कृषि अधिकृत खेम राज जोशी ।
बालेनको मिल्दो फेस, दार्ही र उनकै ब्राण्डको चस्मा लगाएरका थिए । जोशीलाई कृषकका तर्फबाट अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको थियो । डडेल्धुराका कृषकहरुले बरिस्ठ कृषि अधिकृत खेम राज जोशीलाई बाजागाजासहित र्‍याली लिकालेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।