२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

प्रधानमन्त्री देउवा डडेल्धुरामाः हार ब्यहोरेको सदरमुकाममै कसले मार्ला बाजी

डडेल्धुरा ः प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।
चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् । प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजक गोविन्द परियारले भने । अहिले देउवाले जिल्ला सदरमुकाम बशपार्कमा कामर्यक्रमलाई सम्बोधन गरिरेका छन् । यसपछि कार्यक्रम सकेर देउवा डडेल्धुराको आधा भन्दा बढि जनसंख्या रहेको भित्रिमधेस क्षेत्रको परशुराम नगरपालिका मा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उसो त अघिल्लो स्थानीय चुनावमा जिल्ला सदरमुकाममै रहेको अमरगढी नगरपालिकामा काङग्रेशले हार व्यहोर्न परेको थियो । अमरगढीमा मेयर पद एमालेका विशेश्वर प्रसाद ओझाले प्राप्त गरेका थिए , ओझा संग काङग्रेसका तर्फ बाट डिल्लीराज जोशी पराजित भएका थिए । यस २०७९ को स्थानीय चुनावमा पनि काङग्रेशका तर्फबाट जोशीलेले उम्मेदवारी दर्ता गराएका छन् भने उनी संग वि.पि काङग्रेश का तर्फ बाट हरि प्रशाद भट्ट, समाजवादीका तर्फ बाट संगिता भण्डारि भिडदैछन् भने माओवादी केन्द्रका तर्फ बाट लक्ष्मण सिंह प्रतिसपर्धामा रहेका छन् ।
अघिल्लो स्थानीय चुनावमा डडेल्धुराका सात पालिका मध्ये ४ पालिकामा काङग्रेशले जित हासिल गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।