२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

भिमदत्त नगरपालिकाको उपमेयर पदमा निलम लेखक जोशीको उम्मेदवारी दर्ता

डडेल्धुरा (दिपक राज भट्ट) ः निरंकुश राजतन्त्र को विरुद्धमा संञ्चालित जन आन्दोलन २०६२— ६३ मा निरुङकुसताका विरुद्ध आन्दोलनमा होमिएको अवस्थामा प्रहरीद्वारा राइफले प्रहार गरि घाइते भै गर्भको शिशु समेत गुमाइ , लामो समय सम्म काठमाण्डौका विभिन्न अस्पतालमा उपचाररथ (वीर अस्पताल, शिक्षण अस्पताल, ओम अस्पतालमा रहदा रहदै मजदुरहरुका दुख पिडा लाई कम गर्ने हिसाबले नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ को स्थापना गरी ट्रेड यूनियन आन्दोलमा निरंतर सहभागी भै नेपाल ट्रेड यूनियन कांग्रेस को केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय पार्षद , नेपाली काङ्ग्रेस कन्चनपुर क्षेत्र नं ३ को कोषाध्यक्ष हुँदै हाल नेपाली काङ्ग्रेसको सुदुरपश्चिम प्रदेश सदस्य , नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि रहनु भएकि साहसी ,संघर्ष सिल महिला निलम जोशी लेखक जोशी । महीला तथा बाल विकास केन्द्र को अध्यक्ष रही पिडीत महीला वालवालिको हितका क्षेत्रमा समेत कृयासिल भई लामो राजनिति इतिहास बोकेकि महीला भिमदत्त नगरपालिकाको उपमेयर पदका लागी नेपाली कांग्रेसको तर्फबाट मनोनय दर्ता गरेकि छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।