२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

कृष्णपुरबाट मेयरमा ओझा तथा उपमेयरमा पाण्डेयको उम्मेद्बारी

कञ्चनपुर,  – आउँदो वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागी कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट मेयरमा हेमराज ओझा र उपमेयरका लागी टिकेश्वरी पाण्डेय (प्रेरणा) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट कृष्णपुर नगरपालिकाको मेयरमा ओझा र उपप्रमुखका लागी आफ्नो पाण्डेयले उम्मेदवारी घोषणा गरेका छन ।
ओझाले पार्टिले कुसल नेतृत्व र जनताको चाहाना अनुसार उमेदवारको घोषण गर्नुपर्ने बताएका छ्न । आफुले पार्टी र जनताको हितमा सदैव कार्य गरेको बताए । अहिले कृष्णपुर बासिले समेत विभिन्न सामाजिक संजाल तथा गाउँ-गाउँमा ओझाको चर्चा गरिरहेका छ्न ।
त्यस्तै उपमेयरकि उमेदवार पाण्डेयले आफु योग्य र सक्षम भएकाले पार्टीले आफुलाई नै उप प्रमुखको टिकट दिने बताईन । उनले आफुलाई जनताको पनि साथ रहेकाले निर्वाचनमा आफ्नो जित सहज रहेको समेत बताईन ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।