२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

बैतडीकी एक बालिकाको स्क्रब टाइफसबाट मुत्यु

धनगढी: स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया पुजा जोशीको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो। 

स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पतालहुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट पनि रेफर भएपछि बुधबार कोहलपुर लग्दै गर्दा चिसापानीमा बालिकाको मृत्यु भएको उनका फुपाजु शंकरदत्त भट्टले बताए। 

मृतक पुजाका बुवा रोजगारीको शिलशिलामा विदेश रहेका छन्। उनलाई उपचारका लागि आमा र हजुरबुवाले धनगढी पुगाएका थिए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।