२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

स्थानीय तहमा महिला काममा प्रतिबद्ध, सुशासनमा अब्बल

डडेल्धुराको भागेश्वर गाउँपालिकाकी अध्यक्ष कौशिला भट्टले प्रसूती सेवामा उदाहरणीय काम गरेकी छिन् । भन्छिन्, ‘अहिले घरमै असुरक्षित प्रसूति गराउने प्रवृत्तिमा निकै कमी आएको छ ।’ उनी नेतृत्वमा आउने वेलासम्म अधिकांश बस्ती सडक सञ्जालमा जोडिएका थिएनन् । गाउँमा विद्युत् थिएन । यसमा उल्लेख्य सुधार भएको छ । ‘धेरै गाउँमा कच्ची सडक पुगेको छ, तर स्तरोन्नति गर्न बाँकी छ । सबै घरमा विद्युत् पुर्‍याउन अझै सकेका छैनौँ । स्रोतको कमीले सडक र विद्युत्मा चाहेजति काम भएको छैन,’ उनले भनिन् । नया पत्रिका बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।