२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

जागौ युवा जुटौ युवा आउनु वैशाख ३० मा ः गन्यापधुराका युवाहरु

डडेल्धुराः
स्थानिय तहमा युवा नेतृत्वको खाचो रहेको भन्दै गन्यापधुराका युवाहरुले युवा लाई आव्हान गरेका छन् । आउदो स्थानयि चुनावलाई मध्य नजर गरि गन्यापधुरा गाउँपालिका २ , (साविकको ७,९) का युवाहरुले हाम्रो लाई भन्दा राम्रो लाई लाई ल्याऊ भन्दै आज छलफल भेला गरेका थिए। कलारिमाण्डौ मन्दिर परिसरमा युवा भेला सम्पन्न गरेको प्रेम बोहराले बताए ।
कार्यक्रममा २५ जना युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम नेतृत्वमा प्रेम बहादुर बोहरा,मिलन मल्ल,ललित मल्ल ,भुबन बोहरा,टेक बोहरा, रन ब मल्ल ,सुरेन्द्र मल्लको पहलमा गरिएको थियो । विकसित मुलुकहरुमा युवाहरुले नै नेतृत्व गरेकाले देश समृद्ध भएकाले नेपालमा पनि युवा नेतृत्वको खाचो रहेको युला बोहराको भनाई छ । वडा, पालिका जनताको नजिकको सरकार भएकाले वडा पालिकामा युवा नेतृतवको खाचो रहेको सहभागि युवाहरुको वुझाई रहेका छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।