२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डडेल्धुराको रविन काष्ठ उद्योगमा आगलागी

डडेल्धुरा — डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको रविन काष्ठ उद्योगमा आगलागी भएको हो ।
हिजो राती ११ः३५ तिर आगलागि सुरु भएको थियो ।
लोकराज शर्माले संञ्चालनमा ल्याएको रविन काष्ठ उद्योग र सँगै रहेको देवलक्ष्मी मल्टि सप्लायर्समा आगलागी भएको थियो ।
आगो लागेपछि स्थानीय, सुरक्षाकर्मि र अमरगढी नगरपालिकाको सहयोगमा आगलागि केहि घण्टामा नियन्त्रमा आएको थियो ।
आगलागीले उद्योग नै खरानी बनेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो (बिहीबार) विद्युतको तार सर्ट भई आगलागी भएको र क्षतिको विवरण आउन भने बाकी रहेको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।