२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

जन्म दिनको अवसरमा बालबालिका लाई सहयोग

डडेल्धुरा(दिपक राज भट्ट) — डडेल्धुराको भागेश्वर ४ सेला का हरिष रावलले आफ्नो जन्म दिनको अवसरमा वेसाहारा बालबालिका लाई सहयोग गरेका छन् । भागेश्वर ४ लाकम घर भएका तीन बालबालिका लाई रावलले कपडा सहयोग गरेका हुन । बालबालिकाका आमा बुबा केहि महिना अगाडि कर्णालीमा जीप दुर्घटनामा परि दुवै को मृत्यु भएको थियो । बालबालिका लाई चोटपटक लागेको र उपचार पछि केहि सुधार आएको थियो ।
उनीहरु लाई केहिहद सम्म अभिभावक्तव महशुस होस र केहि खुशीपन आउने आशा लिएर आफुले सक्दो सहयोग गरेको राबलको भनाई रहेको छ । रावले डडेल्धुरा बसपार्कमा आयुषा मोवाईल ग्यालरी चलाउदै आएका छन् ।
यी बालकालिकाहरु लाई सहयोग गर्न चाहाने व्यक्तिले ९८२१६९२९१२ मा सम्र्पक गर्न सकिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।