२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

क–कसले लगाउने फाइजर खोप ?

१। मुटुको बिरामी भई अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका
२। मृगौलाको समस्या भई मृगौला फेरेका, डाइलासिस गराइरहेका र औषधि सेवन गरिरहेका
३। जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई उपचारमा रहेका
४। फोक्सोमा समस्या भइ चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिरहेका
५। अंग प्रत्यारोपण गरेका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका
६। उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका
७। मस्तिष्क र मस्तिष्कका नली सम्बन्धी रोग जस्तैः पक्षघात,एन्युरिज्म रक्तनलिमा भएका विकृति आदि
८। दिर्घ रोग भएका व्यक्तिहरुलाई खोप दिनुपूर्व चिकित्सकबाट परामर्श गरेर खोप दिन मिल्ने वा नमिल्ने अवस्था यकिन गरेर मात्र खोप प्रदान गर्ने

यो खोप लगाउन आउँदा दिर्घ रोगीको हकमा अस्पताल वा चिकित्सकले जारी गरेको माथि उल्लेखित रोगहरुको उपचार सम्बन्धी पुर्जा हुनुपर्नेछ। यस्तै अन्य उमेर समूहको हकमा उमेर खुल्ने प्रमाणपत्र लगेर जानुपर्ने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।